सम्पादकीय

गाउँमै मेहनत गर्नेहरूबाट अरूलाई सिकाऔँ

अल्पविकसित देशकाविभिन्न समस्याहरू मध्ये सबै भन्दा ठुलो समस्या भनेको नै बेरोजगारी समस्या हो । नेपाल जस्ता अल्पविकसितमुलुकहरूमामात्र हैन विकसितमुलुकहरूमापनि बेरोजगारी समस्याहरू रहेका छन् तर सम्पन्न मुलुकहरूमा धेरै कल कारखाना, उद्योगहरू सञ्चालनहुने भएकाले आफ्नो देशमा...

पुरा पढ्नुहोस
नीति निर्माणसँगै प्रभावकारी कार्यान्वयनमा ध्यान देऊ

शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता...

पुरा पढ्नुहोस
दुर्गममा इन्टरनेट सेवालाई प्रभावकारी बनाऊ

नेपालको भौगोलिक विकटताका कारण सबै जिल्लाहरुमा सहज यातायात पुग्न सकेको छैन । यातायातको सहज पहुँच हुन नसक्दा सबै जिल्लाका वासिन्दाहरु एक स्थानबाट अर्को स्थानमा सहजै आवत जावत गर्न कठिन छ । यस्तो कठिन आवत...

पुरा पढ्नुहोस
नीतिमा समावेश हुनेगरी गरिने खबरदारी भित्रको खेल

देशको आर्थिक, सामाजिक, राजनीतिक लगायतका समसामयिक विषयहरूलाई समेटेर हरेक वर्ष सिस्नो पानी समूहले निकै बृहत् कार्यक्रमको आयोजनागर्ने गर्दछ । वार्षिक अनिवार्य कार्यक्रमकै रूपमा यस्तो कार्यक्रमलाई राखिएको छ । तत्कालीन समयमाजति वेला राजामहाराजाहरूलाई केही भन्न...

पुरा पढ्नुहोस
अधिकार रक्षा अझै टोल र बस्तीसम्म जरुरी

गाउँघरमा कतिपय यस्ता धेरै पक्षहरू छन्,जुनपक्षहरूले विगतका दिनहरूमा औषधिमुलो नहुँदा, दक्ष स्वास्थ्यकर्मीहरू नहुँदा बिरामीहरूको आत्मबल वृद्धि गर्ने कामहरू हुने गर्दथे । केही अंशमा आत्मबल बलियो भयो भने बिरामीलाई अन्य थप समस्याहरू हुन नदिन गरिएको...

पुरा पढ्नुहोस
कर्णालीको स्याउलाई आर्थिक समृद्धिको आधार बनाऔँ

कर्णाली प्रदेश नेपालको दुर्गम भूगोलमध्ये एक हो । सबैजसोले भन्ने गरेको कर्णालीमा रोग, भोक र अशिक्षामात्रै छैन । कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो । जहाँ सम्भावनाका चाङ्ग छन् । कर्णालीको समृद्धिमा जल,...

पुरा पढ्नुहोस
जनताको जितको उत्सव

आज फागुन ७ गते । नेपालमा प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ । वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यो दिवस नेपाली...

पुरा पढ्नुहोस
एआई नीतिलाई प्रभावकारी बनाउ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विश्वव्यापी रूपमा तीव्र रूपमा अगाडि बढिरहेको छ । यस प्रविधिले स्वास्थ्य, शिक्षा, कृषि, प्रशासन, सुरक्षा तथा अन्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना बोकेको छ । नेपालजस्तो विकासशील मुलुकका लागि एआई...

पुरा पढ्नुहोस
विकास बजेट काटेर पार्टीका भवन निर्माण गर्ने प्रवृति

मुलुक संघीय संरचनामा गईसकेपछि अहिले तीन तहका सरकार क्रियाशिल रहेको छ । संघ, प्रदेश र स्थानीय । संघीयतापछि प्रदेश र स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनीधिहरु आरोपहरुबाट अछुतो रहन सकेका छैनन् । विभिन्न बाहानामा स्थानीय...

पुरा पढ्नुहोस
जिम्मेवारी बहन गरौँ रफ्तार बढाऔँ

विकासले पछाडि परेका र विभिन्न कारणले पछाडि पारिएकामुलुकहरूको विकासको क्रमजुन रफ्तारले बढ्नुपर्ने थियो सोहीअनुसार रफ्तार बढ्न सकेको अवस्था छैन । कतिपयआन्तरिक स्रोत साधनहरूको कमिले यस्तो समस्याआएको छ भने कतिपयबाह्यकम्पनीहरूले जिम्मेवारी लिएकाकामहरूको प्रभावकारी कार्यान्वयनमा यो...

पुरा पढ्नुहोस